अष्ट्रेलियामा एक महिलाले कुखुराको भालेले ठुंगेर ज्यान गएको छ ।

कुखुराको ठुङ्गाईबाट ७० कटेकी ती महिलाको मृत्यु भएको घटनाबाट प्याथोलोजिष्टहरु पनि आश्चर्यमा परेका थिए । त्यसैले सत्यतथ्य बुझ्न प्याथोलोजिष्टहरुको एउटा समूहले अनुसन्धाननै गरेको समाचारमा उल्लेख छ। अनुसन्धानबाट प्राप्त निष्कर्ष अगष्टको अन्त्यतिर प्रकाशित ‘जर्नल फोरेन्सिक साइन्स’मा छापिएको छ । युनिभर्सिटी अफ एडेलेड र नेदरल्याण्डको फोरेन्सिक इन्टीच्युटका प्याथोलोजिष्ट संलग्न अनुसन्धानमा महिलाको मृत्युबारे भनिएको छ ,‘अष्ट्रेलियामा घरमा पालिएको … Continue reading अष्ट्रेलियामा एक महिलाले कुखुराको भालेले ठुंगेर ज्यान गएको छ ।